Rule 4
निकुञ्जभित्र प्रवेश
निकुञ्जभित्र प्रवेश गर्न चाहने व्यक्तिले संरक्षकबाट अनुसूची-१ बमोजिम प्रवेशपत्र लिनु पर्नेछ र प्रवेशपत्र लिंदा अनुसूची -२ बमोजिमको दस्तूर लाग्नेछ ।
हिमाली राष्ट्रिय निकुञ्ज नियमावली, २०३६